हिपमत डटकम

मंगलबार, भाद्र २८, २०७९ || 2776  पटक पढिएको

नेपाल तरुण दल काभ्रेको कार्यवाहक सभापतिको जिम्मेवारी भुम्लुका सुजन लामाले पाएका छन् । गृहमन्त्री तथा तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष बालकृष्ण खाणको प्रमुख आतिथ्यतामा भएको भेलाले लामालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेको हो ।

लामा यसअघि वाग्मती प्रदेश तरुण विभागको सदस्य समेत थिए । तरुण दल काभ्रेका सभापति दावा लामा स्थानीय तहको निर्वाचनमा भुम्लु गाउँपालिकाको उपाध्यक्ष बनेका छन् । कांग्रेस महासमिति सदस्य दावा लामाले सुजनलाई दिएका हुन् ।

 

मंसिर ४ गते हुने गरी घोषणा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन समेतलाई लक्षित गरेर कांग्रेसले भातृ संगठन विस्तार र संगठन सदृढिकरणलाई जोड दिएको कांग्रेस काभ्रेले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!