हिपमत डटकम

शनिबार, भाद्र २५, २०७९ || 5234  पटक पढिएको

मुक्तिनाथ विकास बैंक लि.ले शनिबारका दिन ग्राहक महानुभावहरूमा वित्तीय साक्षरता पुराउन र आफ्नो सेवा, सुविधाहरूको जानकारी तथा खाता खोल्ने सुविधा दिन आफ्नो देशभर रहेको सबै शाखा कार्यालयहरूमा बृहत् घर दैलो कार्यक्रम आयोजना गरेको छ ।

यस कार्यक्रममा बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारीहरू तथा अन्य सम्पूर्ण कर्मचारीहरू र केही संस्थापक सेयर धनीहरूको समेत सहभागीता रहेको थियो । बैंकले आयोजना गरेको घर दैलो कार्यक्रमले बृहत् उद्देश्य बोकेको छ , मात्र मुक्तिनाथ बैंकको सेवा सुविधाका बारेमा नभई यस कार्यक्रम बाट बैंकिङ्ग सुविधाको साक्षरता बढाउने उद्देश्य बैंकले लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!