हिपमत डटकम

बुधबार, भाद्र २२, २०७९ || 2738  पटक पढिएको

पथरी । मोरङको पथरीशनिश्चरेमा स्थापित एन.आई.सी. एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले प्रहरीलाई मंगलबार साइकल उपलब्ध गराएको छ ।
चाडवाड नजिकएसँगै प्रहरीले साइकल गस्ती गर्नलाई सहज होस् भन्ने उद्देश्यले पथरीमा शाखा कार्यालय रहेको दुई बैंकले रु. ५२ हजार बराबरको चाथ थान साइकल सहयोग गरेको हो ।

दुई बैंकका शाखा मेनेजरहरुले प्रहरीलाई साइकल हस्तान्तरण गरेका थिए । साइकल गस्ती गर्न सहज र छिटो छरितो ढङ्गले बजार सुरक्षा हुने अपेक्षा गरिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख वेदप्रसाद गौतमले बताए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!