हिपमत डटकम

आइतबार, माघ १६, २०७८ || 498  पटक पढिएको

खरा महानगरपालिका १८ सराङ्कोट जाने बाटोमा एउटा पुरानो घर देखा पर्छ । करिब २०५५ साल तिर बनाईएको उक्त घर अरु घरको तुलनामा भिन्न छ ।

यसलाई फरक फरक मानिसले एउटै नामले चिनेका छन त्यो हो सराङ्कोट जाने बाटोको भूत घर । जापान निवासी देवमान हिराचनले उक्त घर बनाएका हुन् ।जंगलको बीचमा रहेको उक्त घर करिब २६ रोपनी क्षेत्रफलमा फैलिएको छ । हिराचनले उक्त घर बनाए तर बसेनन् र अरुलाई बस्न तथा भाडामा समेत दिएनन्यस घरको बिषयमा धेरै चर्चा भएपछि अहिले भने यो घर पुन निर्माण गरि सबैका लागि खुल्ला गएिको छ ।

के हो त यो घरको रहस्य भिडियोमा थाहा पाउनुहोस

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!