हिपमत डटकम
देउमाई नगरपालिका-२ पुङफुङ बस्ने ३३ वर्षीय लिला बहादुर मुखियाको सोही ठाउँस्थित माछा पोखरीमा डुबेर बिहीबार बिहान मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।