हिपमत डटकम

शुक्रबार, कार्तिक २९, २०८२ || 5150  पटक पढिएको

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य तथा विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियारले पार्टी परित्याग गरेका छन्। उनले नयाँ राजनीतिक अभियान अघि बढाउने उद्देश्यले कार्यवाहक सभापति डीपी अर्यालमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई राजीनामा पत्र बुझाएका छन्।

रास्वपाले शुक्रबार जारी गरेको प्रेस नोटमार्फत परियारको राजीनामा स्वीकार गर्दै आगामी यात्राका लागि शुभकामना दिएको छ। प्रेस नोट अनुसार, परियार नयाँ दिशासहितको राजनीतिक काममा जुट्ने तयारीमा छन्।

परियारले आजै आफ्नो पद तथा जिम्मेवारी त्यागेका हुन्।

 

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!