हिपमत डटकम
काठमाडौँ — शुक्रबार बिहान ६:४० बजे कास्की र मनाङको सीमा क्षेत्रमा ३.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको थियो।